साधारण गणितिय क्रियाहरूको खेल
साधारण गणितिय क्रियाहरूको खेल: (प्लेस्टोर खोल्ने) यो गणितका साधारण चार क्रियाहरू जोड, घटाउ, गुणन र भाग सिकाउनलाइ प्रयोग गरिने गणितिय खेल हो । यस खेलको माध्यमले प्राथमिक तहका बाल बालिकालाइ सजिलै गणितिय क्रियाहरूकाे ज्ञान र सीप हासिल गराउन सकिन्छ । माथिल्लाे तहका विद्यार्थी तथा गणितमा रूची भएका जाे सुकैले पनि याे खेलको माध्यमबाट रमाइलो लिनुका साथसाथै गणितिय क्रियाकाे सीपलाइ अध्यावधिक गर्न सक्नेछन् । खेल्ने तरिका : यसको पहिलो स्क्रिन नै खेलको स्क्रिन हाे । You can see START button in middle lower part. When you click this button, it will change in to check button, the timer will start and the game will be loaded according to level and game. According to the question, you must click digits on the bottom. Remember that the sequence of digits will be from right to left. When you complete the answer, click the check button. If the answer is correct, then the answer will be green, a popup with happy icon will be displayed, the scr...