रंगहरू मिसाएर नया रंगको निर्माण
रंगहरू मिसाएर नयाँ रंगको निर्माण : (Install Now)
रङहरूलाइ तान्नुहोस्, मिसाउनुहोस् र नयाँ रङको निर्माण गर्नुहोस् ः
याे प्राइमरी रङहरू अर्थात रातो, हरियो र निलो रङलाइ बिभिन्न अनुपातमा मिसाएर नयाँ रङ बनाउने विज्ञानसँग सम्बन्धित एप्लिकेसन हो । यो एप्लिकेसन खोलेपछि तपाइँले चारवटा बकेट र दुइवटा बटन देख्नु हुनेछ । बायाँतिर भएका तीनवटा राताे, हरियो र निलो बकेटहरू प्राइमरी रङका बकेटहरू हुन् भने दायाँतिर भएको कालो बकेट रङ मिसाउने बकेट हो । तपाइँकाे इच्छा अनुसार मात्रामा प्राइमरी रङहरूलाइ तानेर कालो बकेटमा हाल्नुहोस् । रङको मात्र पुरा भइसकेपछि मिक्स लेखेको बटनलाइ क्लिक गरी मिश्रित रङ प्राप्त गर्नुहोस् ।

Best of Luck

Comments
Post a Comment